साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्लाइदिनु पर्यो 

Nepal Telecom ad

वा एक पटक काठमाडौं आइदिनु पर्यो height=
यी वज्रस्वाँठहरूलाई सम्झाइदिनु पर्यो । {{read_more}}

आगाले पोले जस्तै भइरहेछ यो छाती
सम्झे ठिकै छ नसम्झे हप्काइदिनु पर्यो ।

उस्तैगरी जतिबेला म स्कुल जान्न थिएँ
कन्सिरीका रौं समातेर हल्लाइदिनु पर्यो ।

काँक्रो चोर्दा जसरी यो शिर झुकेको थियो
समाज अघि उस्तैगरी तर्साई दिनु पर्यो ।

तपाईंसँग हजारौंहजार तरिकाहरू छन्
थोरबहुत नैतिक शिक्षा पढाइदिनु पर्यो ।

चितवन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x