साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अझै बाजुरामा

Nepal Telecom ad

मिठो धून निस्कन्छ तिम्रा चुरामा  height=
छ लावण्य, लालित्य तिम्रा कुरामा {{read_more}}

तिमीभित्र के पो छ खै लट्ठ पार्ने
ठूलो शक्ति यी सुन्दरीमा, सुरामा

तिमी के गरौँला भनी पीर मान्छ्यौ 
मलाई छ विश्वास यी पाखुरामा

ठूलो खान्छ साना हुँदा ‘मत्स्य न्याय’
निकै चल्छ सङ्घर्ष बाँच्ने भुरामा

पुगेको छ मान्छे उडी चन्द्रमामा
अठारौँ शताब्दी अझै बाजुरामा ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x