साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोकेवाजले जस्लाई पनि….

Nepal Telecom ad

सधैं साथमा देख्छु अचेल, ठूली कहिले सानी
धेरै गलफ्रेन्ड बनाएछौ केटी छानी– छानी ।

सधैं डेटिङ जान्छौ अरे दायाँ बायाँ सँगै राखी
बानी रैछ जोसँग नि वाचा कसम खानी ।

हिजो देखेँ अर्कैसँग, आज फेरि अर्कै
दोबाटोमा भेट्नेलाई नि घुमाउन लानी ।

राम्री त देख्नै हुन्न आफ्नी बनाइ हाल्छौ
हाँसी हाँसी फसाइदिने कस्तो तिम्रो बानी ।

रङ नम्बर पर्नेलाई नि साइनो लगाइदिन्छौ
मुखले ठिक्क पार्छौ कति लेघ्रो तानी तानी ।

एउटा जोवन चारैतिर कति लाउँछौ नजर
धोकेवाजले जस्लाई पनि देख्छ मनकी रानी ।

ताहाचल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहि छ कि ?

कोहि छ कि ?

सोनु त्रिपाठी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x