साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोहि छ कि ?

टिकै लाएर जिम्मा लाउँथे साने होस् कि काने पाल्न गाह्रो कोहि छ कि, मेरी स्वास्नी लाने ?

Nepal Telecom ad

ज्यान हेर्दा हात्ती जस्तो मानापाथी खाने
पाल्न गाह्रो कोहि छ कि मेरो स्वास्नी लाने

बोली पनि ठुलो चर्को कानै थुन्नुपर्ने
नचाहिँदो कुरा पनि सँधै सुन्नुपर्ने

आफ्नो ज्यान मुसाजस्तो उसको हेर्‍यो हात्ती
कतै सँगै देख्यो भने जिस्काउँछन् साथी

देवीलाई झैँ पुज्नुपर्छ भन्छन अरु नारी
मलाई भने यही नारी किन होला भारी

टिकै लाएर जिम्मा लाउँथे साने होस् कि काने
पाल्न गाह्रो कोहि छ कि, मेरी स्वास्नी लाने ?

०००
काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x