साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अल्छीकै मुखमा मीठो फल

Nepal Telecom ad

राष्ट्रमा विकास गर्न दल चाहिन्छ
अँधेरो काममा पनि बल चाहिन्छ ।

अलिकति केही गर्छु भन्नु हुन्छ भने
सोर्स फोर्स फाइफुइँ छल चाहिन्छ ।

सुगन्ध के हो भनी चिन्न खोज्छौ भने
घरको छेउमा फुटेको ढल चाहिन्छ ।

गरेर राम्रो काम पत्रकार सम्मेलनमा
नाक छोप्न अनिवार्य सल चाहिन्छ ।

खानु छ जुनीभरि अरूकै भर परी
अल्छीकै मुखमा मीठो फल चाहिन्छ ।

कुटिदैन बाबु हो हातको भरमा धान
यथार्थमा मुशललाई ओखल चाहिन्छ ।

तनहुँ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x