साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिसा हो कि दसा हो यो ?

Nepal Telecom ad

भिसा हो कि दसा हो यो अरे अमेरिका !
भोग्नेहरू किन जिल्ल परे अमेरिका ?

सोचेजस्तो पक्कै पनि छैन तेरो रुप
सन्सारले किन डिभी भरे अमेरिका ?

किन यति मूर्ख भए सारा मान्छेहरु ?
के पाउन पातालमा झरे अमेरिका ?

रुखभरी लटरम्मै फल्छ के त डलर ?
यस्तै यस्तै अनुमान छ रे अमेरिका

जे भनिन्छ त्यो हुँदैन पापी दुनियाँमा
यति विश्वास तैंले पनि गरे अमेरिका

बाँदरको शिकार झैं भयो धेरैलाई
धेरैले त आँसुनदी तरे अमेरिका

रुप सार छत्तीस हो तेरो भूगोलमा
किन फुर्ति लगाउनु हरे अमेरिका !

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x