साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार दनक

Nepal Telecom ad

१. डरलाग्दी

मनलाग्दीलाई मनलग्दी भनेँ
घिनलाग्दीलाई घिनलाग्दी भनेँ
हो ऊ जस्ती थिई त्यस्तै भनेँ
देख्दै डरलग्दीलाई डरलाग्दी भनेँ ।

२. अर्थमन्त्रीको वक्तव्य

हामी आर्थिकरूपले सक्षम हुन थलेका छौँ
आजसम्म नछोएको उचाइ छुन लागेका छौ
युवाहरू मात्र विदेश पठाउँदा अलि गाह्रो थियो
अब डराउनु पर्दैन युवती पनि पठाउ थालेका छौँ ।

३. प्रगति विवरण

सोझा फकाउँछौँ, बाठा ठटाउँछौँ
विरोध गर्नेलाई माटो चटाउँछौँ
यहाँ शिक्षाको के काम दाम चाहिउको छ
र त युवाशान्ति जति विदेश पठाउँछौँ ।

४. हामी वीर

हामी साँच्चैका वीर छौँ
वीर भएकैले खुकुरी भिर्छौँ
सचेत पनि छौँ–आफ्नैले विगार्छ
र त अरु छोड्छौँ आफ्नैलाई गिँड्छौ ।

पाँचथर, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x