साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पुण्यमाता र सूर्यनाथ लुइटेलका सुपुत्र डा. रमेश शुभेच्छु २०३६ वैशाख १ गते सुभाङ, पाँचथरमा जन्मिनुभएको हो । विद्यावारिधि प्राप्त शुभेच्छु प्राध्यापन तथा साहित्यिक पत्रकारितामा आबद्ध हुनुहुन्छ र हाल काठमाडौं बस्नुहुन्छ । ‘लाहुरबाट’ शीर्षकको लघुनाटक मञ्चनपछि नेपाली कला, साहित्यमा प्रवेश गर्नुभएका शुभेच्छुको पहिलो कृति ‘आँसु नदेऊ मलाई’ (२०५७) गजलसङ्ग्रह रहेको छ । यसैगरी उहाँका गजलसङ्ग्रह, काव्य पुस्तक, बाल उपन्यास गरी दर्जन भन्दा बढी कृतिहरू प्रकाशित छन् । शुभेच्छुबाट ‘दैवज्ञराज न्यौपाने : जीवनी, कृतित्व र अभिनन्दन’ (२०६६) समालोचनासङ्ग्रह तथा ‘भानु’, ‘सामना’ ‘नवरत्न’ लगायत दर्जन पुस्तक तथा पत्रिकाहरूको सम्पादित भएका छन् । संपर्क : ९८४१४५३१३९
आमा…

आमा…

डा. रमेश शुभेच्छु : आमा हुन् जल जो भिजाउन जरा आफू भने सुक्तछिन् आफू नै बिरुवानिमित्त

पुरा पढ्नुहाेस्
विकल्प हाम्रो पार्टी मात्र

विकल्प हाम्रो पार्टी मात्र

डा. रमेश शुभेच्छु : बल्ल बल्ल चुनावको ह्याड्ओभर कम भएको थियो । फेरि चुनाव आइहाल्यो ।

पुरा पढ्नुहाेस्
देवकोटाको पागल कवितामा व्यङ्ग्य

देवकोटाको पागल कवितामा व्यङ्ग्य

डा. रमेश शुभेच्छु : विषय प्रवेश लक्ष्मीप्रसाद देवकोटा (१९६६—२०१६) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । साहित्यका

पुरा पढ्नुहाेस्
‘टोलटोलमा राजा’ कृतिमा अर्यालको वौद्धिक कटाक्ष

‘टोलटोलमा राजा’ कृतिमा अर्यालको वौद्धिक कटाक्ष

डा. रमेश शुभेच्छु : टोलटोलमा राजा (२०७८) डिल्लीराज अर्याल (वि.सं. २०१५ साल असार ८ गते, वास्तविक

पुरा पढ्नुहाेस्
राजेन्द्र कार्कीको खाइराइडमाथि व्यङ्ग्य विचरण

राजेन्द्र कार्कीको खाइराइडमाथि व्यङ्ग्य विचरण

डा. रमेश शुभेच्छु : विषय प्रवेश राजेन्द्र कार्की मेरा पुराना मित्र हुनुहुन्छ । उहाँ एक अग्रज

पुरा पढ्नुहाेस्
जय वासुदेव बाजे

जय वासुदेव बाजे

डा. रमेश शुभेच्छु : म काठमाडौँ छिर्दा मेरा कोही थिएनन् । आफन्त पनि थिएनन् बन्धु पनि

पुरा पढ्नुहाेस्
घिराैँलाे

घिराैँलाे

काँक्रोभन्दा घिरौँलाको मूल्य बुझेर रोपियो उम्रियो लाइयो थाङ्ग्रो जरा छेलेर छोपियो झ्याम्मै लहरियो झट्टै फुल्यो फल्न

पुरा पढ्नुहाेस्
तीन टुक्रे कविता

तीन टुक्रे कविता

१. कविता/कला तिमी यिनलाई कति सजिलै कविता/कला भन्छौ यी मेरा ढुङ्गा मुडा पनि हुन् विरोधीलाई हिर्काउने

पुरा पढ्नुहाेस्
चार ठोकान

चार ठोकान

१. फुट भन्नेहरू सङ्गठन फुट्यो भन्छन् म मन फुटेको देख्छु खन्नेहरू विकासको मूल फुट्यो भन्छन् म

पुरा पढ्नुहाेस्
तीन ठोकान

तीन ठोकान

१. बाटो विकास निर्माणपूर्वको बाटो हुँ म जो जसरी हिँडे पनि खुला थिएँ दायँवायाँ फाँट थिए,

पुरा पढ्नुहाेस्