साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भागशान्ति जयनेपाल

यो दातृसंस्था आधा उसले खाने नेता सुन्छस् हिस्साको किस्सा ? के छ तँसँग निस्सा ? बोल्यो घुस्सा नबोले फुस्सा एउटा गबुवा प्वालैप्वाल भागशान्ति जयनेपाल ।

Nepal Telecom ad

ए, को त्यो ?
धत् लाटा
त्यो त नेता !

त्यो को नि ?
नेतालाई जिताउने जनता ।

यो चवन्नी कार्यकर्ता
यसले चार खण्डको एक खण्ड पाउँछ
होइन के पाउँछ ?
हिस्सा क्या, हिस्सा ।

यो दातृसंस्था
आधा उसले खाने नेता
सुन्छस् हिस्साको किस्सा ?
के छ तँसँग निस्सा ?

बोल्यो घुस्सा
नबोले फुस्सा
एउटा गबुवा प्वालैप्वाल
भागशान्ति जयनेपाल ।

कमलादी, काठमाडौँ

‘फित्कौली’ अङ्क ८, २०६३ असार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबको पालो आउँछ

सबको पालो आउँछ

लक्ष्मण लोहनी
मैले केके देखेँ

मैले केके देखेँ

लक्ष्मण लोहनी
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
0
Would love your thoughts, please comment.x
()
x