साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अख्तियारमा जागिर हुनुपर्छ

बाले जे गरे’नि चुपचाप बस्नु पर्ने अरे ?? अब सचेत सन्तानहरू गम्भीर हुनुपर्छ ।

Nepal Telecom ad

सम्मान पाउन सेवा होईन अमिर हुनुपर्छ ।
ठुला आवाज पाखुरी र शरीर हुनुपर्छ ।

बाले जे गरे’नि चुपचाप बस्नु पर्ने अरे ??
अब सचेत सन्तानहरू गम्भीर हुनुपर्छ ।

ए ! भजनका स्रोताहरू हो सुन भजन सुन
देशप्रेमीलाई मूर्ति चोर्न मन्दिर हुनुपर्छ ।

आफै धामी आफै झाँक्री अब बोटै खानुस्,
चोख्खिनलाई अख्तियारमा जागिर हुनुपर्छ ।

हेटौंडा -१४, मयुरधाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x