साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेको औकात

मान्छेको औकात बुझिन्छ भन्छन् उसले लगाउन प्रयोग गर्ने चप्पलबाट ।

Nepal Telecom ad

मुस्कानी रहर हरायो आँचलबाट
मन घाइते भो ठोकिएर बादलबाट

कहिले हावा भइ कहिले हुरी भइ
मनमन्दिरमा पुग्यो ऊ धरातलबाट

खै चाहेर या नचाहेरै आगो लगायो
निभाउन नसकिने जलन दमकलबाट

जीवन जगत कोर्दाकोर्दै साहित्यको
अलगिन सकेन जिन्दगी गजलबाट

मखमली प्रेमको बिश्वास गर्दा गर्दै
म आफै पुगेछु फुटपाथ महलबाट

मान्छेको औकात बुझिन्छ भन्छन्
उसले लगाउन प्रयोग गर्ने चप्पलबाट ।

सानोठिमी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x