साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविश्वास लाग्न सक्छ

मसानको साधनामा खप्पिस हुन्छन् भैयाहरू । जादु गरी नेपालका जनतालाई दाग्न सक्छ ॥

Nepal Telecom ad

अचम्म छ नेपालमा लाश पनि जाग्न सक्छ ।
फुत्त निस्की चिताबाट अधिकार माग्न सक्छ ॥

मरे पछि व्युँतिएको भूत हो कि पिचास हो ।
होसियार हुनुहोस् है छलीवरी भाग्न सक्छ ॥

मरेकालाई बँचाउने तन्त्र फेरि चल्न थाल्यो ।
मसानघाटबाट फर्केकाले सीमा नाघ्न सक्छ ॥

मसानको साधनामा खप्पिस हुन्छन् भैयाहरू ।
जादु गरी नेपालका जनतालाई दाग्न सक्छ ॥

पत्याउनुहुन्न होला यस्तो पनि हुन्छ कतै ।
थाहा नपाउँदासम्म अविश्वास लाग्न सक्छ ॥

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x