साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विष समाजमा अव, नफले हुन्थ्यो

पल पल जल्दै छु म यादमा उनको यी खुसी अब, दैवले नछले हुन्थ्यो । बाँच्दै छु बाध्यतामा, साचेर रहरहरू विष समाजमा अव, नफले हुन्थ्यो ।

Nepal Telecom ad

रामशरण गैरे :

यो रात कहिल्यै, नढले हुन्थ्यो
सपनाको संसार, नजले हुन्थ्यो ।

रंगिन लाग्छ पल, तिमीमा हराउदा
लाग्छ हाम्रो, संकल्प नगले हुन्थ्यो ।

जुनी जुनीलाइ पुग्ने, यादहरू छन्
हिँड्ने बाटो उनले, नवदले हुन्थ्यो ।

पल पल जल्दै छु म यादमा उनको
यी खुसी अब, दैवले नछले हुन्थ्यो ।

बाँच्दै छु बाध्यतामा, साचेर रहरहरू
विष समाजमा अव, नफले हुन्थ्यो ।

०००
भरतपुर -१९, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x