साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका चार फाँकी

Nepal Telecom ad

१.
सकुनिको सहारा
धमिरियो कूटनीति
देशद्रोही छ चालबाजी ?

२.
नटेक्ने मेरा खुट्टा
झार पलाको पुर्पुरो
मैलो मन, दैच्युरे कुरा !

३.
मागमा छ ध्याउन्न
शून्यबोध जिम्मेवारी
काँ भेट्नु नैतिक सामर्थ्य ?

४.
अर्थहीन बगाल
झ्वाम्म एउटै खाल्डोमा
हेर, सती गा ! भेडाहरू ?

पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x