साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.
समयले मानिसको तौल आफै बताउने गर्दछ
मौकामिले एकाअर्काको घाँटी कटाउने गर्दछ
यो संसारको एक चलन झै बनी सक्यो हजुर
जैले पनि पुरानाले नयाँलाई सताउने गर्दछ ।

२.
ताकपरे जिउँदै सुगुर म त मोल्छु हजुर गम्छा भिरेर
एकदुई वटाका करङ्ग त्यसै पनि पिसोल्छु हजुर गम्छा भिरेर
मेरो पनि योग्यता पुगेको छ एउटा होनहार नेतो बन्ने
पक्कै आउदो चुनावमा एक खाता खोल्छु हजुर गम्छा भिरेर ।

३.
न दिन भनिन्छ न त रात भनिन्छ
सन्तानको लागि सधै एक नास बनिन्छ
प्वाँख लागेपछि उडिजाने बचेरोलाई
आफ्नै कलेजीको टुक्रो नै किन गनिन्छ ।

४.
भ्रष्टाचारलाई सम्मानपूणर् जुटाउन सिकाउने गुरु कर्मचारी हुन्
ब्यापारीलाई कालो धन लुकाउन सिकाउने गुरु कर्मचारी हुन्
हाम्रो जीवन कालमा अनेकौं गुरु जनहरू देखा पर्दछन्
नेतालाई भ्रष्टचारको बाटो डुलाउन सिकाउने गुरु कर्मचारी हुन्

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x