हतारमा छ दुनिया, मर्दै नमरेकालाई मारिदिन्छ, अचम्म, हुनेलाई नहुने नहुनेलाई हुने पारिदिन्छ पत्याउनु नपत्याउनु त्यो त अर्कै कुरा हो सुन्नेको – सुन्नलाई त एकै छिनमा आकाशको तारा झारिदिन्छ।
०००
Δ
Fitkauli