अलिकति ढोंगमा बाँचियो, अलिकति रवाफमा बाँचियो, अर्थको गहिराइ नखोजी धेरै त ओठे जवाफमा बाँचियो, नखोतल्दै पुरिए शायद कति आयामहरू जिन्दगीका बाँच्नुका नाममा हामी प्राय रुमलिएको वाफमा बाँचियो ।
०००
Δ
Fitkauli