साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका सात फाँकी

बोल्छ, बोलिरहन्छ श्रम इज्जत इमान देश बनाउने रहर !

Nepal Telecom ad

१.
जिताऊ न जीवन
कति थिचिनु हारले ?
गिज्याइरह्यो संसारले !

२.
कर्तव्य धान्छ धर्म
कर्ममा फुल्छ जीवन
संवेदनामा बाँच्छ मान्छे ।

३.
जिउनु छ जीवन
स्वाद दिँदैन सहारा
सङ्घर्ष हो शिर उचाल्ने !

४.
आफ्नै घाउ गहिरो
स्वार्थलिप्त छ कर्तव्य
घाइते भयो संवेदना !


फुल्नुपर्छ जीवन
उठ्नुपर्छ नि सखारै
उज्यालो देख्दैन निद्रा !

६.
नसुन्ने जनादेश ?
सकुनि-सकुनि भीड
बहुलठ्ठी भँडुवा खेल !

७.
बोल्छ, बोलिरहन्छ
श्रम इज्जत इमान
देश बनाउने रहर !

०००
पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x