साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

देवतै देवताको मुलुक हुन्थ्यो होला मेरो देश पनि स्याल हुइँया कराउँदैमा फ्याउरा देवता हुने भए त ।

Nepal Telecom ad

१.
फ्रीज नहुनेले ताजा तर हुनेले बासी खान्छ
हार खान्छ हरूवाले बिजेताले बाजी खान्छ
लाटो भएर पनि दूध खान्छ भैँसीको पाडोले
कौवा जति नै चलाख भए पनि आची खान्छ ।

२.
कस्तो स्वाद हुँदो रहेछ खाएर भन्नू होला
सजिन्छ अथवा सजिदैन दाएर भन्नू होला
एक्पल्ट विश्व गाली प्रतियोगिता भै जावस्
नेपालीले जितेनछन् भने आएर भन्नू होला ।

३.
शिखर र मैदानमा समानता समता हुने भए त
पानीसङ्ग चामल मिलाउँदैमा अक्षता हुने भए त
देवतै देवताको मुलुक हुन्थ्यो होला मेरो देश पनि
स्याल हुइँया कराउँदैमा फ्याउरा देवता हुने भए त ।

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x