साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कि त कपाल नै काटिदिनोस् कि लवेदा सुरुवाल छाँटिदिनोस् बेकार किन बगलीमा कैंची लुकाउनु हुन्छ ? सोझा मान्छेलाई कदापि नढाँटीदिनोस् ।

Nepal Telecom ad

१.
शान्ति समाजमा अशान्ति बढाउन थाल्छ
धार्मिक सहनशीलता भँडाउन थाल्छ
मूर्ख मनुस्य चुचुरोमा पुग्यो भने कतै
माथिबाटै ढुङ्गामुढा लडाउन थाल्छ ।

२.
हरुवा मार्के गोरुले तिखा तिखा सिङ हालेछन्
पसल बन्द गराएर दाल चामलमा हिङ हालेछन्
खल्लो भयो अहिलेको दसैं-तिहार, हाम्रा सिकर्मीहरूले
विवश भै भिरको छेउमै लगेर रोटे पिङ हालेछन् ।

३.
कि त कपाल नै काटिदिनोस्
कि लवेदा सुरुवाल छाँटिदिनोस्
बेकार किन बगलीमा कैंची लुकाउनु हुन्छ ?
सोझा मान्छेलाई कदापि नढाँटीदिनोस् ।

०००
पोखरा-१०, हाल संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x