साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन कटोक्ति

जनताको जिम्मा, ठटाउन उही एक थाल, कहिले दालमा कालो, कहिले कालोमा दाल, दिनहुँको देखेर “खारेजी” र “बहाल” जनता बेहाल ।

Nepal Telecom ad

१.
कानुनी भाषामा,
लागेको यो कस्तो,
शब्दरोग छ ।
जहाँ “कर्तव्य” गरी हत्या,
करणी “उद्योग” छ ।

२.
पहिले उनीसँग उनी,
पछि उनीसँग उनी,
जब उनी जाने भएर,
बहाल हुने भए उनी ।
अब किन रिसाए उनी,
जगाएर धुनी,
खै के हो कुनी ?

३.
कहिले खुसीमा,
कहिले उदासीमा,
नित नयाँ कमाल ।
जनताको जिम्मा,
ठटाउन उही एक थाल,
कहिले दालमा कालो,
कहिले कालोमा दाल,
दिनहुँको देखेर
“खारेजी” र “बहाल”
जनता बेहाल ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x