साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

पग्लेको हिउँ देखेर दङ्ग परेछन् डुँगा लिएर र्‍याफ्टिङ् गरेछन् हिंजोआज कैलाश प्राय शून्य छ खै किन ? शिवजी त बसाईं सरेछन् ।

Nepal Telecom ad

१.
इँटा ढुङ्गा फाले हुन्छ
सिङ्गो टाएर बाले हुन्छ
छिट्टै सडक सल्किएन भने
मट्टितेल पनि हाले हुन्छ ।

२.
लाखौँ सलाम है बडे भैया
कति पनि छैन तिम्रो दैया
हामी आफैं सहमति गर्छौं
कभी न करें हमरा मुहैया ।

३.
पग्लेको हिउँ देखेर दङ्ग परेछन्
डुँगा लिएर र्‍याफ्टिङ् गरेछन्
हिंजोआज कैलाश प्राय शून्य छ
खै किन ? शिवजी त बसाईं सरेछन् ।

०००
पोखरा- १०
हाल- ओहायो, संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x