साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही हाइकु

आर्थिक मन्दी विकासको लहर अल्छी मानिस । खल्तीमा दाम रमाइलो जिन्दगी आफन्त टन्न ।

Nepal Telecom ad

१.
चैत्रको मास
वसन्तको पालुवा
उराठ मौसम ।

२.
नेता वहार
संबृद्दिको सपना
जनता ट्वाल्ल ।

३.
आर्थिक मन्दी
विकासको लहर
अल्छी मानिस ।

४.
खल्तीमा दाम
रमाइलो जिन्दगी
आफन्त टन्न ।

५.
हजारौं तारा
जून अनुपस्थित
रात अनिदो ।

६.
काफल पाक्यो
फाइदा खेतिपाती
डाली नुहियो ।

७.
चैतको मास
पच्चीसऔं वसन्त
साथी भेटियो ।

८.
साथीको साथ
गुरुको आशिर्वाद
सदा शिरमा ।

०००
बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x