कसैलाई कोही कोही असाध्यै मन पर्न सक्छ मन परेपछि देउतै मानेर प्रशंसा गर्न सक्छ अति गुणगान गर्नुअघि यति त सोचे हुने नि- माथि पुगेको मान्छे पनि चिप्लेर तल झर्न सक्छ ।
०००
Δ
Fitkauli