साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

माथि छोप्दा तल ह्वाङ्ग दुला कति कति टन सुन साठी भयो, पग्ल्यो दनादन ।

Nepal Telecom ad

ओम आचार्य :

हुर्रा जात्रा, मुर्रा जात्रा, छ्याप्ने अलकत्रा
रोप्ने जात्रा, छोप्ने जात्रा, देखाउने कत्रा
गुटुमुटु सुटुसुटु चुटुचुटु भइरहँदा यहाँ
हेप्न थाले दायाँ बायाँ आँखा गुच्चा जत्रा।

आशा पनि दुब्लाएर मासा हुन थाल्यो
शुरु शुरु भन्थे सबै खासा हुन थाल्यो
चाल ढाल बाल हर्ष उफ्रिपाफ्री साँडे
तल माथि हमलाले तमासा हुन थाल्यो।

नुन नआउने ढोकाबाट सुन टनाटन
भागबन्डा नमिलेर भयो भनाभन
माथि छोप्दा तल ह्वाङ्ग दुला कति कति
टन सुन साठी भयो, पग्ल्यो दनादन ।

०००
काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x