डा. ऋषि बस्ताकोटी :
म त ज्युँदै छु, मभित्रको कवि मर्यो भने के हुन्छ ? विचारले एकाएक आत्महत्या गर्यो भने के हुन्छ ? धेरैका धेरै सपनाहरू अलपत्र छाडेर बीचमै आफू मात्रै एक्लै तल तल तल झर्यो भने के हुन्छ ?
०००
Δ
Fitkauli