साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन लबटा

सरकार लुकाउँछ - देखाउनै पर्ने कुरा सुन्दरी देखाउँछ्न् - लुकाउनै पर्ने कुरा यिनका चाला बुझ्न नसकेर बेहाल भो अरूको, हे दैव ! बुझाइदेउन - बुझाउनै पर्ने कुरा ।

Nepal Telecom ad

भाेजराज रेग्मी  मुखाले :

१.
सुनको गङ्गामा प्रचण्ड जहाज चल्छ
लाज पचाएपछि मस्तले काज चल्छ
काग कराउँदै गरोस् न पिना सुकिरहन्छ
पिशाचहरूको आज्ञाले मुर्कुट्टाहरूको राज चल्छ।

२.
हाक्काहाक्की हसुर्नेलाई छोपछाप समिति आयो
आँखै नहेरी घिच्नेलाई उम्काउने मिति आयो
भेडाच्याङ्ग्रा चुड्की बजाओ, बाख्राजति ताली बजाओ !
लौ हेर हेर ! ब्वाँसाको दाह्रामा बुकुवा दल्ने नीति आयो ।

३.
सरकार लुकाउँछ – देखाउनै पर्ने कुरा
सुन्दरी देखाउँछ्न् – लुकाउनै पर्ने कुरा
यिनका चाला बुझ्न नसकेर बेहाल भो अरूको,
हे दैव ! बुझाइदेउन – बुझाउनै पर्ने कुरा ।

०००
पेप्सीकाेला, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x