साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मेरो देश नाच्यो भने म ननाचे पनि फरक पर्दैन मेरो देश हाँस्यो भने म नहाँसे पनि फरक पर्दैन चाहन्छु म मेरो देश सुरक्षित र समृद्ध बनोस् मेरो देश बाँच्यो भने म नबाँचे पनि फरक पर्दैन ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

१.
विशाल हृदय भएको इमानदार मान्छेलाई
कर्तव्यबोधले थिचिएको बफादार मान्छेलाई
कमजोर नठान, लाञ्छना नलगाऊ घरी घरी
अरूलाई दिएर रित्तिएको उदार मान्छेलाई ॥

२.
मेरो देश नाच्यो भने म ननाचे पनि फरक पर्दैन
मेरो देश हाँस्यो भने म नहाँसे पनि फरक पर्दैन
चाहन्छु म मेरो देश सुरक्षित र समृद्ध बनोस्
मेरो देश बाँच्यो भने म नबाँचे पनि फरक पर्दैन ॥

३.
मेरो स्वाभिमान अटल छ मलाई दिँदैन झुक्न
अझ विषम परिस्थितिमा कहिल्यै दिँदैन लुक्न
बरू छातीमा गोली थाप डलरमा नबिक् भन्छ ऊ
तर खोक्रो राष्ट्रियता फलाक्दै मलाई दिँदैन भुक्न ॥

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x