साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पक्का हो

सरकारलाई पिङ् पो भन्नुहुन्छ त काकी जो झड्का हालेर मच्चिन्छ पक्का हो ।

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

फूल नफूले घार रित्तिन्छ पक्का हो ।
जत्ति होस् न मह सिद्धिन्छ पक्का हो ।

किन खोज्छौ सङ्ग्ल्याउन पानी कुवाको ?
हिलोमै भ्यागुतोको प्यास मेटिन्छ पक्का हो ।

मोह छैन मलाई मर्त्यको भन्छ बहादुरे
मरेपछि न स्वर्ग देखिन्छ पक्का हो ।

सरकार लाई पिङ् पो भन्नुहुन्छ त काकी
जो झड्का हालेर मच्चिन्छ पक्का हो ।

छोरालाई धाप मार्दै भन्नुहुन्छ आमा
हेर् रात पछि दिन फर्किन्छ पक्का हो ।

०००
कौसलटार, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x