डा. ऋषि बस्ताकाेटीबेलाको बोली- ९६
बजारले सिकायो त्यही, बजारले बिकायो त्यही किनेर विकृति सस्तैमा, बाँचेको संस्कृति सकाइयो।

डा. ऋषि बस्ताकाेटी :
एक दिनको पर्व थ्यो पहिले त्यो, महिनौ लगाइयो,
खाइयो, पिइयो, रमाइयो, क्या मज्जैले अघाइयो,
बजारले सिकायो त्यही, बजारले बिकायो त्यही
किनेर विकृति सस्तैमा, बाँचेको संस्कृति सकाइयो।
०००
Subscribe
Login
0 Comments
Oldest




































