साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

थाहै भएन यस्तो किन लागिरहेछ अचेल मलाई सजाएर चिता सर्पजस्ता यादहरू पोल्दिउँ जस्तो ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
क्षुधा क्लेश तृष्णाको आगोमा जल्दा जल्दै
रोकिनेछ एकदिन अवश्य गति चल्दा चल्दै
बित्नैका लागि यसै पनि बित्दो रहेछ समय
जिन्दगीका अनिदा सपना कोरल्दा कोरल्दै ।

२.
अनुप्रास सम्झेर आफूखुसी तुक लगाएर गए
पाना उल्ट्याए पढ्दै नपढी थुक लगाएर गए
निदान खोज्दै पुगिएछ यस्तो क्लिनिकमा कि
ओखती हो भन्दै घाउमा नुनचुक लगाएर गए ।

३.
बिग्रेको गाडीको पुर्जाझैँ मन मुटु खोल्दिउँ जस्तो
बाँकी नराखेर मनका सबै संवाद बोल्दिउँ जस्तो
थाहै भएन यस्तो किन लागिरहेछ अचेल मलाई
सजाएर चिता सर्पजस्ता यादहरू पोल्दिउँ जस्तो ।

४.
नदी सुकेको बेला परे पुल छोडेर जङ्घार तर्छन्
आफन्त निर्धो देखेमा आफ्नैले द्वार बन्द गर्छन्
मुख मोड्यो कसैले भन्दैमा दुख रत्ति नमान्नू मन
भण्डार यदि रित्तियो भने मुसा पनि बसाई सर्छन् ।

०००
बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x