डा. ऋषि बस्ताकाेटी :
न सुर फेरिएको छ, न ताल फेरिएको छ, न त दुनियाको कुनै सवाल फेरिएको छ, नयाँ भनेर मान्नुपर्ने के छ खै भन्नुस त – केवल गन्तीको एउटा साल फेरिएको छ ।
०००
Δ
Fitkauli