डा. ऋषि बस्ताकाेटीबेलाको बोली- १२३
बहादुरीको गीत गाउँदै हिंडेकै हो हिंड्नलाई त आखिरी लुकीलुकी फट्याङग्रा टिप्दै बूढो बाघ देखें।
डा. ऋषि बस्ताकाेटी :
आफ्नै अनुहारमा पोतिएको अचानक दाग देखें,
नभए पनि हुन्थ्यो, किन यो अनौठो अनुराग देखें,
बहादुरीको गीत गाउँदै हिंडेकै हो हिंड्नलाई त
आखिरी लुकीलुकी फट्याङग्रा टिप्दै बूढो बाघ देखें।
०००
Subscribe
Login
0 Comments
Oldest


































