साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

साँढालाई साक्षी राख्दै धुर्त चुन्ने माध्यम जस्तै, हार, जितनै उल्ट्याइदिने जुवाको झेल नहोस् ।

Nepal Telecom ad

इ. कुमार खड्का :

संहिता अचार भै आयोग लाचार हुने त हैन ?
मुखले राम भज्नेले लादेको भार हुने त हैन ?
नालिमा डुब्नेकै खुट्टा कसरी सफा हुन्छ भनौं ?
कतै चुनाव स्याल चोख्याउने आधार हुने त हैन ? १

मत बदल्न नसके सामयिक सम्मती हुदैन
जनता अल्मलिए अग्रगमनको गति हुदैन
समायोजन जरुरी हुन्छ कारक र कारणको,
बिना चेतको उभारले परिवर्तन हत्पती हुदैन ।२

आसन्न निर्वाचन हिंस्रक वृत्तिको खेल नहोस्
जनताकै हुर्मत लिने षड्यन्त्रको मेल नहोस्
साँढालाई साक्षी राख्दै धुर्त चुन्ने माध्यम जस्तै,
हार, जितनै उल्ट्याइदिने जुवाको झेल नहोस् ।३

०००
आलापोट, काठमाडौं ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
6 months ago

धन्यवाद गुरु ! धन्यवाद फित्कौली परिवार 🙏

Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
1
0
Would love your thoughts, please comment.x
()
x