साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोपिला साहित्य समाजको चौथो वार्षिकोत्सव

संयुक्त कोपिला सङ्ग्रह-"नन्दन" र तारा घिमिरेको एकल कोपिला सङ्ग्रह-"सुन्दर बगैँचा" लोकार्पितसँगै शुभकामना र कोपिला वाचनको लहर चल्यो।

Nepal Telecom ad

काठमाडाैं, २०८१ वैशाख २२ । बागबजारको हार्दिक होटलको सभाकक्षमा कोपिला साहित्य समाजको चौथो वार्षिकोत्सव सम्कोपन्पिन भएकाे छ ।

गिरिराज डल्लाकोटीको सभापतित्व, प्रा.डा हेमनाथ पौडेलको प्रमुख आमन्त्रित आतिथ्य, रामबहादुर पहाडी, बमबहादुर थापा जिताली, वेदमणि घिमिरे र गङ्गा लिगलको विशिष्ठ आमन्त्रित आतिथ्य, गणेश लोहनीको सम्यक सटिक उद्घोषणमा राष्ट्रिय गान लगत्तै अध्यक्षद्वारा विषयबस्तुको विस्तृत चर्चा गरियाे

त्संयसपछि संयुक्त कोपिला सङ्ग्रह-“नन्दन” र तारा घिमिरेको एकल कोपिला सङ्ग्रह-“सुन्दर बगैँचा” लोकार्पितसँगै शुभकामना र कोपिला वाचनको लहर चल्यो।

यसबिच कोपिला मालीद्वय- सुरेश घिमिरे र अमेरिका स्थित प्रभा पोख्रेल सम्मानित पुरस्कृत भए । पुरस्कारको राशि जनही पाँच हजार थियो, प्रभाको सम्मान पुरस्कार उनकै बहिनी निर्मला दाहाल ढुङ्गानाले लिइन्।

यस अतिरिक्त साहित्य चौतारी जापान शाखाद्वारा कोपिला र मुक्तक प्रशिक्षक कोपिला आविष्कारक गिरिराज डल्लाकोटीलाई नेपाल च्याप्टरकी अध्यक्ष विन्दा पराजुलीले सम्मानित गरिन्।

यति भइसक्दा बेलुकीको पाँचभन्दा बढी समय चिप्लिएछ, पौने दुईबाट सुरु भएको कार्यक्रम।

०००
– कलानिधि दाहालकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x