साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली साहित्य समाजकाे आठाैँ शृङ्‌खला सम्पन्न

बुसासले पहिलो पटक गौशालामा गरेको सो कार्यक्रममा दीपलाल महतो, विलट भारती, मोहन गिरी, जयनारायण महतो, विनोद यादव, देवी घिमिरेले कविता, मुक्तक, गजल तथा गीत सुनाएका थिए।

Nepal Telecom ad

सर्लाही । बुढ्‌यौली साहित्य समाज महोत्तरीले चैत्र ७ गौशालाको त्रिभुवन नमुना माविमा आफ्नो आठाैँ शृङ्‌खला सम्पन्न गरेको छ ।

बुसासले पहिलो पटक गौशालामा गरेको सो कार्यक्रममा दीपलाल महतो, विलट भारती, मोहन गिरी, जयनारायण महतो, विनोद यादव, देवी घिमिरेले कविता, मुक्तक, गजल तथा गीत सुनाएका थिए।

यसै गरी कार्यक्रममा बुढ्यौली साहित्य समाज मधेस प्रदेशका सचिव राम‌चन्द्र पौडेल तथा भीमकुमार राउत, भरतप्रसाद सिंह `दोषी’, उमेशकुमार कुशवाहा, गोपाल यादव, यशोदा श्रेष्ठ, ध्रुव वख्रेललगायतले शुभकामना मन्तव्य दिएका थिए।

सञ्चालन नारद काफ्ले तथा स्वागत गोपाल सिंह कुशवाहाले गरेको सो कार्यक्रमको प्रमुख आतिथ्य बुढ्‌यौली साहित्य समाज मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले तथा सभाध्यक्षता बुसास महोत्तरीका अध्यक्ष लालबाबु पोखरलले गरेका थिए।

०००
रामचन्द्र पौडेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
21 days ago

धन्यवाद !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x