तपाईंलाई चिन्ने कसरी हो ?
राजेन्द्रप्रसाद अधिकारी : एकाएक उदाउनु भो‚ एकाएकै छाउनु भो तपाईंको धरातल के हो‚ तपाईंको मण्डली कुन
पुरा पढ्नुहाेस्हैन के छ त्यस्तो हाम्रो देशमा…
राजेन्द्रप्रसाद अधिकारी : माग्नेहरु‚ माग्दामाग्दै धनी हुनु अनौठो थिएन घरबार त्यागेका जोगीहरु भिक्षा लिदालिँदै धनी भएको
पुरा पढ्नुहाेस्गलेको काँध र मक्किएको झोला
राजेन्द्रप्रसाद अधिकारी : (१) गलेको काँधमा झुण्डिएको, मक्किएको झोला र झोलाभित्र वर्षौंदेखि गुम्सिएको, भाऽऽरी टाउको मक्किएको
पुरा पढ्नुहाेस्उफ ! किन सोध्दैन गाउँ…?
राजेन्द्रप्रसाद अधिकारी : चुनाव आएपछि गाउँ पस्छन्, र लोरी गाउँदै भोट माग्छन् लट्ठ पारेर जनता, थाप्छन्
पुरा पढ्नुहाेस्विषय अब चुनावको रहेन
राजेन्द्रप्रसाद अधिकारी : विषय अब चुनावको रहेन बहश अब समयानुकुल परिवर्तन वा योग्य उम्मेदवार को हो
पुरा पढ्नुहाेस्चार ठाेक्तक
राजेन्द्रप्रसाद अधिकारी : (१) बिरालोलाई दूध संकल्प देश बनाउने नै थियो‚ तर पैसा कुम्ल्याएरै गयो इमान
पुरा पढ्नुहाेस्जे होस्…‚ था’छैन‚ तर पनि हेरौं…
राजेन्द्रप्रसाद अधिकारी : जे होस् जुन सुकै पुस्ता होस्‚ र जस्तो सुकै परिवर्तन होस् गर्न चाहेको
पुरा पढ्नुहाेस्ए परिवर्तनकारी‚ केही बदलियो ?
राजेन्द्रप्रसाद अधिकारी : उही उरन्ठ्याउले गोठाले उही जर्जर घाँसे मैदान अनि उही लिंडे भेडाहरु ए परिवर्तनकारी‚
पुरा पढ्नुहाेस्के नाम लिनु व्यर्थै ?
राजेन्द्रप्रसाद अधकारी : फुटेकाहरु नै जुट्ने हुन् जुटेकाहरु नै फुट्ने एकता गर्नेहरु नै त ए कता
पुरा पढ्नुहाेस्बाँचुञ्जेल चिडियाखाना त्यसपछि सङ्ग्रहालय
राजेन्द्रप्रसाद अधिकारी : धेरै पहिला नेपालमा आकाशवाणी (आवा) चल्थ्यो‚ टाढा रहेका मानिसहरुबिच समाचार आदानप्रदानको लागि ।
पुरा पढ्नुहाेस्



























