उफ्रेर जून झार्नुस्
उफ्रेर जून झार्नुस्, तारा अगाडि राख्नुस् औकात जे छ आफ्नो सारा अगाडि राख्नुस् केही त दम्भ
पुरा पढ्नुहाेस्उस्तै छ
गन्तव्य चुम्ने रहर उस्तै छ आतुर नदी हो, बगर उस्तै छ आफ्ना पयरमाथि भर उस्तै छ
पुरा पढ्नुहाेस्जस्तै हुरी चले नि !
यहीँ बाँच्छु, मर्छु भन्थेँ जस्तै हुरी चले नि !कायर भन्यो अचानक बिउँझेर लासले नि ! विश्वास
पुरा पढ्नुहाेस्उसैमाथि आस थियो
अरु कोही नहुनु र ऊ हुनु नै खास थियो जसको हातमा छुरा थियो उसैमाथि आस थियो
पुरा पढ्नुहाेस्पर्वत खनेर
पर्वत खनेर कत्रो कोशिस गरेर आयो निस्क्यो मुसा र पो यो जाँगर मरेर आयो । राखेर
पुरा पढ्नुहाेस्

awaj sharma

























