साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उफ्रेर जून झार्नुस्

हाँस्नुस्, रुनुस्, अँगाल्नुस्, आत्मीय पात्र बन्दै अवसर मिलाई डस्नुस् दारा अगाडि राख्नुस् ।

Nepal Telecom ad

 height=उफ्रेर जून झार्नुस्, तारा अगाडि राख्नुस्
औकात जे छ आफ्नो सारा अगाडि राख्नुस्

केही त दम्भ राख्नुस् पाल्नुस् घमण्ड केही
हतियार चाहिँदैन, पारा अगाडि राख्नुस्

पर्खेर बस्नुपर्छ पक्कै सिकार फँस्छ
पासो तयार पार्नुस् चारा अगाडि राख्नुस्

अबको चुनाव जसरी होस् जित्नुपर्छ पक्का
पूरा हुनै नसक्ने नारा अगाडि राख्नुस्

हाँस्नुस्, रुनुस्, अँगाल्नुस्, आत्मीय पात्र बन्दै
अवसर मिलाई डस्नुस् दारा अगाडि राख्नुस्

२०७५।१२।१९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x