साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही भविष्यहीन राँगाहरूमा 

Nepal Telecom ad

 height=चिनौँ हामी मुना भाँच्न खोज्ने काला राँगाहरू,
जोगाएर राखौँ नत्र भाँच्छन् यिन्ले हाँगाहरू । {{read_more}}

समयले कार्तिक ल्याउँदा टाँगमुनि पुच्छर हाल्दै,
च्योइ भन्दा नि उतै लाग्छन् कठै ! भुस्या डाँगाहरू ।

सेतोलाइ नि कालो देख्छन् नकारात्मक वुद्धिजीवि
अवसर पाउँदा वन्छन् यिनै फुस्रा भिखमागाहरू ।

ठमेलतिर कट्टुविनै साँढे हिन्दा के आश्चर्य ?
पशुपतिमा जस्तो बाँदर र उस्तै सिद्ध नागाहरू ।

खाँदबारी, चैत २६ 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x