शब्दलाई सलाम ठोक्न
ताराबहादुर बुढाथाेकी : जिउँदा शब्दहरुलाई सलाम ठोक्न देशको भन्दा दलको माया गर्नेले सक्दैनन् कर्मको भन्दा फलको
पुरा पढ्नुहाेस्आऊ, मानवताको देउराली रोपौँ !
ताराबहादुर बुढाथोकी : विश्वमा बारुदको धुँवा उडेको बेला निर्मम हातहरूले कोपिला चुँडेको बेला खडेरी छ नाइटिङ्गेलका
पुरा पढ्नुहाेस्म यस्तो जमिनमा उभिएको छु !
म यस्तो जमिनमा उभिएको छु ! ताराबहादुर बुढाथोकी म यस्तो जमिनमा उभिएको छु हिजो जहाँबाट ज्योतिर्लिङ्ग
पुरा पढ्नुहाेस्वेदना पढ्न
ताराबहादुर बुढाथोकी : हुन त कुर्सीको खेल, गाउँ शहरमा खेलिन्छ, परिवर्तनको वाध्यता र रहरमा खेलिन्छ ।
पुरा पढ्नुहाेस्भत्काऊ !
ओ टाउकेहरू ! तिमी ज्याक डेरिडा !? विनिर्माण गर । जताततै भाँड गर । पहिचानका नाममा
पुरा पढ्नुहाेस्अहँ, म प्रश्न सोध्दिन
कहाँ गए ? तेह्र हजार सडक सन्जालहरू ? शिलान्यास गरेका पालिका अस्पतालहरू । कहाँ गए ?
पुरा पढ्नुहाेस्आमा बाबुको मन- सन्दर्भः पत्रु खाना
भन्छन् “आमा बाबुको मन छोराछोरी माथि, छोरा छोरीको मन ढुङ्गामुडा माथि ।” धर्ती फुटाएर जन्माएका, तारा
पुरा पढ्नुहाेस्गोर्खे बुद्धि !
हिमालको शिरमा गुराँसको फूल सिउरेर पहाडको छातीमा ‘छेपारामुखे ताना’र भिसीको तानाबाना टल्काउँदै चुरे र महाभारतको पटुकी
पुरा पढ्नुहाेस्झुटको कुटुरो
सक्छौ ? नेपाल भारतमा मिसाइदेऊ ! नत्र मन्द बिष थैली मिल्काइदेऊ ! सार्वभौम नेपालको कार्यकारी बन्छन्
पुरा पढ्नुहाेस्झोले
हिजोआज ब्रम्हाजीको प्रयोगशालाबाट एउटा नयाँ मान्छे आविश्कार भएको छ । सुनको शरीर र रुवाको मन बनाउँदा
पुरा पढ्नुहाेस्