साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पं. हरिप्रसाद शर्मा र टोलकुमारी शर्माका सुपुत्रका रुपमा स्याङ्जाको वालिङमा जन्मेका वि.सं. १९८९ जन्मेका भेषजराज शर्मा कीर्तिशेष हास्यव्यङ्ग्य स्रष्टा हुन् । स्याङ्जाको शैक्षिक, राजनीतिक र साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने शर्माको २०५९ सालमा देहान्त भएको हो । ‘आत्मप्रकाश’ (२०४५), ‘लालसलाम’ (२०५०), ‘आँधीखोलाको बगर’ (२०६२), ‘भेषजराज शर्माका कथाहरू’ (२०६४) शर्माका प्रकाशित कृति हुन् । २०७२ मा उनको हास्यव्यङ्ग्य निबन्ध कृति ‘नारदमुनिको वालिङ यात्रा’ प्रकाशित भएको छ । यस कृतिमा ११ ओटा निबन्ध सङ्कलित छन् । यी निबन्धहरू २०१४ सालदेखि २०५८ सालभित्रको अवधिमा लेखिएका हुन् ।
बुद्धिजीवी

बुद्धिजीवी

भेषजराज शर्मा : पञ्चायत कालमा निर्दलको चाकडी गरेर जागिर खाएको भए पनि म एक खुंकार बहुदलमा

पुरा पढ्नुहाेस्
नारद मुनिको वालिङ-यात्रा

नारद मुनिको वालिङ-यात्रा

भेषजराज शर्मा : विष्णु भगवान्ले नारद मुनिलाई चौबीस वर्षे कडा कारावासको सजाय सुनाए । कारावास पनि

पुरा पढ्नुहाेस्
दोस्ती

दोस्ती

भेषजराज शर्मा : स्याङ्जाका कीर्तिशेष स्रष्टा भेषजराज शर्मा पछि आएर कविता काव्यमा सक्रिय रहे पनि उहाँको

पुरा पढ्नुहाेस्
सुँगुर

सुँगुर

सुँगुर चारखुट्टे जनावर हो । निबन्ध यहींबाट शुरु गर्न बेस होला । किनभने सुँगुरजस्तो सरल जीवका

पुरा पढ्नुहाेस्
काठमाडौँ गनायो

काठमाडौँ गनायो

उर्लीउर्लीकन धरहरा गर्छ यो प्रश्न यौटा कुर्ली घण्टाघर अब बित्यो भन्छ ठोकेर घण्टा । मानी सुर्ता

पुरा पढ्नुहाेस्
चोर

चोर

डिट्ठा हुँदो हूँ त म घूस खान्थेँ न्यायावतारी म बनेर हिँड्थेँ । जाली भए दोब्बर व्याज

पुरा पढ्नुहाेस्
गाली एक समस्या र वास्तविकता

गाली एक समस्या र वास्तविकता

धैर्यविहीन व्यक्तिमा प्रतिशोधको भावना बढी हुन्छ । उपयुक्त शिक्षाको अभावमा धैर्यको आर्जन असम्भव हुन्छ । उग्र

पुरा पढ्नुहाेस्
गोरु अब सङ्घर्षको मैदानमा

गोरु अब सङ्घर्षको मैदानमा

हजुर, मेरो नाम गोरु हो, मलाई सबैले गोरु भन्छन् । मेरा बाबुको नाम पनि गोरु नै

पुरा पढ्नुहाेस्