सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
विष्णु बहादुर खत्री र माता भिमाकुमारी खत्रीको कान्छो सुपुत्रको रुपमा वसन्त अनुभवको जन्म वि.सं. २०३५ साल वैशाख १० गते दाङमा भएको हाे । खत्रीले त्रि.वि.बाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएका खत्री सरकारी सेवामा आबद्ध हुनुहुन्छ । हेमलता स्मृति लघुकथा सम्मान, २०७९, टुक्का साहित्य प्रवर्धन सम्मान, २०८० लगायत थुप्रै सम्मान तथा पुरस्कारबाट सम्मानित एवम् पुरस्कृत अनुभव लघुकथाको सुगन्ध स्मारिका अङ्क ४ र ५ लगायत अन्य केही पुस्तकको सम्पादन गर्नु भएकाे छ ।
तीन ठोक्तक

तीन ठोक्तक

वसन्त अनुभव : १. खेलाडी फेरबदल हुन्छन् खेल उस्तै हो, कैदी परिवर्तन भैरहन्छन् जेल उस्तै हो,

पुरा पढ्नुहाेस्
व्यङ्ग्य कविता शृङ्खला- ६

व्यङ्ग्य कविता शृङ्खला- ६

वसन्त अनुभव : १. खेतबारी एउटाको, जोत्ने चाहिँ अर्को, बाली कस्को हो भन्ने, गाइँगुइँ छ चर्को

पुरा पढ्नुहाेस्
चोरहरू

चोरहरू

वसन्त अनुभव : असार पन्ध्रको दिन । सहरको कुनै फाइभस्टार होटेलको भव्य हलमा सुकिलामुकिला मान्छेहरूको बाक्लो

पुरा पढ्नुहाेस्
नियाँस्रो

नियाँस्रो

वसन्त अनुभव : एक्लै बस्नुपर्दा उनलाई साह्रै नियाँस्रो लाग्ने गर्दथ्यो । भव्य महल पनि उनलाई मसानघाट

पुरा पढ्नुहाेस्
हास्यव्यङ्ग्य टुक्का

हास्यव्यङ्ग्य टुक्का

वसन्त अनुभव : १. बुझिदेऊ न समस्या ए ! जन्ता जनार्दन, मान्छे हूँ भगवान हैन दुख्छ

पुरा पढ्नुहाेस्
पुरस्कार

पुरस्कार

वसन्त अनुभव : म आफ्नो सुरमा हिँडिरहेको थिएँ । मन्त्रालय परिसरबाट आएको चर्को आवाजले मेरो ध्यान

पुरा पढ्नुहाेस्