साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कतै कुकुर त कतै हुँडारले कराएर मार्‍यो । नकली सिंह बन्दै बिरालोले डराएर मार्‍यो । विचरा ती मृग हरिणहरू डरले भागाभाग, अवसरवादी स्याँलले भिरमा छराएर मार्‍यो ।

Nepal Telecom ad

वसन्त अनुभव :

१.
खेलाडी फेरबदल हुन्छन् खेल उस्तै हो,
कैदी परिवर्तन भैरहन्छन् जेल उस्तै हो,
नत खुसी पोख्नु छ नत दुःख मनाउनु छ,
सत्तामा जो भए पनि जालझेल उस्तै हो ।

२.
बुढो गोरू थला परे जोत्न बुढै गोरु आउँछ ।
कृषक खाली खेत जोत्न बुढो मात्र पठाउँछ ।
अनाडी छ भनि जिम्मेवारीबाट पन्छाइरहँदा,
ढुक्कसँग बहरले जोत्न भन कहिले पाउँछ ।

३.
कतै कुकुर त कतै हुँडारले कराएर मार्‍यो ।
नकली सिंह बन्दै बिरालोले डराएर मार्‍यो ।
विचरा ती मृग हरिणहरू डरले भागाभाग,
अवसरवादी स्याँलले भिरमा छराएर मार्‍यो ।

०००
घोराही १४, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चोरहरू

चोरहरू

वसन्त अनुभव
नियाँस्रो

नियाँस्रो

वसन्त अनुभव
पुरस्कार

पुरस्कार

वसन्त अनुभव
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x