साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य टुक्का

मन्द छ इलम थुक लाग्दैन कमिसन, त्यही पनि बाँड्नु पर्छ सबै मिलाइकन ।

Nepal Telecom ad

वसन्त अनुभव :

१.
बुझिदेऊ न समस्या ए ! जन्ता जनार्दन,
मान्छे हूँ भगवान हैन दुख्छ मेरो मन ।

२.
पाल्नु पर्छ आसेपासे भाइभतिजा सालो,
मन्त्री हुँदा नजोडी भैन धन सेतो कालो ।

३.
हिजो दिए चुनाव खर्च भोलि पनि देलान्,
नुनको सोझो गर्नै पर्‍यो गर्नु भैन पेलान् ,

४.
मन्द छ इलम थुक लाग्दैन कमिसन,
त्यही पनि बाँड्नु पर्छ सबै मिलाइकन ।

५)
कति रिस गर्नुहुन्छ थोरै रकम खा’को ?
एक दुई क्विन्टल सुन भागबन्डा ला’को ।

०००
घोराही उपमहानगरपालिका १४, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

वसन्त अनुभव
चोरहरू

चोरहरू

वसन्त अनुभव
नियाँस्रो

नियाँस्रो

वसन्त अनुभव
पुरस्कार

पुरस्कार

वसन्त अनुभव
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x