साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्य कविता शृङ्खला- ६

चाबी कहाँ पाउनु खै, खोल्नलाई ताला ? खियाले खाने भो, खर्ल्यापखुर्लुप साला । राख्दा राख्दा थोत्रो भयो, जिन्दगीको बस, ओइलायो फूल पनि, सुकिसक्यो रस ।

Nepal Telecom ad

वसन्त अनुभव :

१.
खेतबारी एउटाको, जोत्ने चाहिँ अर्को,
बाली कस्को हो भन्ने, गाइँगुइँ छ चर्को ।

२.
कोसौँ दूर छ समुद्र, लागिसक्यो प्यास,
पानी किनी पिउँदैमा, के गल्ती भो खास ?

३.
सबै आउँछन् लिई, नजरको बन्दुक,
जोगाउनै गाह्रो भो, जवानीको सन्दुक ।

४.
चाबी कहाँ पाउनु खै, खोल्नलाई ताला ?
खियाले खाने भो, खर्ल्यापखुर्लुप साला ।

५.
राख्दा राख्दा थोत्रो भयो, जिन्दगीको बस,
ओइलायो फूल पनि, सुकिसक्यो रस ।

०००
घोराही उपमहानगरपालिका १४, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

वसन्त अनुभव
चोरहरू

चोरहरू

वसन्त अनुभव
नियाँस्रो

नियाँस्रो

वसन्त अनुभव
पुरस्कार

पुरस्कार

वसन्त अनुभव
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x