साइबर अपराध सम्बन्धी सचेतना सामग्री

“यो डरायो” भन्नेसँग

माया लाग्न थालेको छ ती गोठालाहरूको खुट्टा कमाउँदै “यो डरायो” भन्नेसँग ।

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

सावधान ! स्याललाई खरायो भन्नेसँग
साँढे घस्याउँदै बाघ करायो भन्नेसँग ।

कसरी तेर्स्याउँ म लालपूर्जा उसलाई
मेरो खर्कमा वस्तु चरायो भन्नेसँग ।

देखेको छु उँधो बगाएको र मुर्मुरिँदै छु
बेस्सरी उँभो खोज्दै गाई हरायो भन्नेसँग ।

माया लाग्न थालेको छ ती गोठालाहरूको
खुट्टा कमाउँदै “यो डरायो” भन्नेसँग ।

ताज्जुप लाग्छ कुरा सुन्दैमा उनीहरूको
ग्वालाले “ग्वाली-टार“ मन परायो भन्नेसँग ।

०००
३१ अक्टोबर २०२३
मेलवर्न, अस्ट्रेलिया ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x