सिन्धुपाल्चोक जिल्लाकाे थाङ्पालधापमा २०२९।७।१८ गते जन्मिनु भएका देवीप्रसाद चापागाईं नेपाली हास्यव्यङ्ग्य लेखनमा सक्रिय नाम हाे । एम.ए., बी.एड. (नेपाली) सम्म शैक्षिक योग्यता हासिल गर्नु भएका चापागाईं शिक्षण तथा साहित्य लेखनमा व्यस्त हुनुहुन्छ । चापागाईंका कृति ‘बुर्कुसी’ (२०६६) र उपरखुट्टी (२०७४), कुम्भकर्णकाे डायरी (२०७८) र बड्काैँला (२०७८) हास्यव्यङ्ग्य प्रकाशित छन् । नेपालका पहाडी तथा काठमाडौं सेरोफेरोका परिवेशलाई समेटिएर लेखिएका यी निबन्धहरू आफैमा उत्कृष्ट छन् । इमेल : deviprasadchapagain5678@gmail.com सम्पर्क : ९८६००८७०८५
उखान कि पद्यलय ?
देवीप्रसाद चापागाइँ : वाक्यस्तरको सूत्रात्मक कथनमा परिभाषित छ उखान होइन ? थेगो, उखानटुक्काका प्रयोक्ताहरू प्रशंसाका पात्र
पुरा पढ्नुहाेस्केही ‘याईं’हरू
देवीप्रसाद चापागाईं : ‘याईं’ प्रत्यान्त शब्दहरूको आधोपान्त खोज्ने हो भने प्रगति र अगतिका थुप्रै घटना खातका
पुरा पढ्नुहाेस्नहिँड्ने ?
देवीप्रसाद चापागाईं : हिँड्नु हुन्न ? तपाईंको यो बानीले आफैं खतम हुने हो । शौचालयदेखि प्रतीक्षालयसम्म,
पुरा पढ्नुहाेस्पशुपतिको निर्णय
देवीप्रसाद चापागाईं : एक दिन झोक औघी उठेछ पशुपतिनाथलाई । मान्छेप्रतिको पशुहरूको गुनासो सुन्दा सुन्दा काँसीबास
पुरा पढ्नुहाेस्बिर्सने रोग
देवीप्रसाद चापागाइँ : मानिसमा लाग्ने धेरै रोगहरूमध्ये एउटा मामुली रोगको नाम हो बिर्सने रोग। होमियोप्याथी, आयुर्वेद,
पुरा पढ्नुहाेस्कन्जुस्याइँ
देवीप्रसाद चापागाईं : आवश्यकता भन्दा कम गर्ने मनोवृतिलाई कन्जुस्याइँ भन्नेहरू छन् । भौतिक सामग्रीको छुच्याइँ हो
पुरा पढ्नुहाेस्सम्मानको मखुन्डो
देवीप्रसाद चापागाईं : अपमानचाहिँ राम्रो ? प्रश्न उठिहाल्छ आफैँतर्फ । उच्चकोटीको भाषिक प्रयोक्ताहरू पुरस्कार र दण्ड
पुरा पढ्नुहाेस्अङ्ग प्रत्यारोपणको भूकम्प
देवीप्रसाद चापागाईं : मान्छे आफूलाई ईश्वरको योग्यता प्राप्त गरेको दोस्रो हकदार ठानेर पक्क फुल्यो । त्यो
पुरा पढ्नुहाेस्दैले ‘द’ को डुक्र्र्याइ
देवीप्रसाद चापागाईं : परिर्वतनको हावा चलेपछि केही लाग्दैन । त्यो प्राकृतिक रीतिलाई छेक्ने आँट कसको ?
पुरा पढ्नुहाेस्खुचिङ
देवीप्रसाद चापागाईं : दुवै पाखुराहरू कोणात्मक बनाई झ्याप्प जीउतिर हानी ‘उँ’ को आवाज निकाल्नु खुचिङ हो
पुरा पढ्नुहाेस्

devi chapagai




























