साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मीनारुपा र रामनाथ पोखरेलका सुपुत्र कोमलप्रसाद पोखरेल वि.सं. १९९९ असार ३ गते तोरीबारी, इलाममा जन्मिनुभए पनि हाल सुरूङ्गा, झापा बस्नु हुन्छ । प्राध्यापन सेवाबाट निवृत पोखरेलले एम.ए सम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । २०२० सालमा ‘शिरमाथि नेपाल आमालाई’ शीर्षकको कविता प्रकाशनपछि नेपाली साहित्यमा प्रवेश गर्नुभएका पोखरेलको पहिलो कृति ‘मेरो सूर्य’ (२०५१) प्रकाशित भएको थियो । उहाँका ‘हाउडे पुराण’ (२०५२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह र ‘अन्तर्व्यथा : आजको’ (२०६०) कथासङ्ग्रह प्रकाशित छन् ।
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पाेखरेल : आजन्म घाँसी हुन घाँस काटियो, चुरोटमा दैनिक नोट साटियो । कपाल दाह्री लटरम्म

पुरा पढ्नुहाेस्
थेगो

थेगो

काेमलप्रसाद पाेखरेल : जिज्यू, च्याब्जुका पालादेखि नै थेगोको प्रचलन प्रसस्त मात्रामा हुँदै आइरहेको पाइन्छ । कतै

पुरा पढ्नुहाेस्
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पाेखरेल : मुख्य पण्डित या मुख्य ठेकेदार समानको, सभा प्रमुख हो स्थायी आफ्ना ती जजमानको

पुरा पढ्नुहाेस्
हाम्रा साँडे

हाम्रा साँडे

कोमलप्रसाद पोखरेल : दल्छन् साँडे विविध दलका एकसाथै मिलेर छल्छन् साँडे अबुझ जनता पूर्व वाचा भुलेर

पुरा पढ्नुहाेस्
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

कोमलप्रसाद पोखरेल  : सोझै नारद स्वर्गबाट कनका हेर्ने इरादा गरी आए मोटरबाट पूर्वतिरको हाम्रो सुरुङ्गा स्थली

पुरा पढ्नुहाेस्
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

कोमलप्रसाद पोखरेल : डाँगाे स्याल फलाक्छ दक्षिण दिशामा नित्य धोती कसी । त्यस्का झुन्ड कराउँछन् अधि

पुरा पढ्नुहाेस्
सक्यो है सक्यो

सक्यो है सक्यो

कोमलप्रसाद पोखरेल : उँधोको छिमेकी उँभो ठेल्छ आली, धनी खेतका व्यस्त छन् खान छाली । कुरा

पुरा पढ्नुहाेस्
सक्यो है सक्यो

सक्यो है सक्यो

कोमलप्रसाद पोखरेल : उँधोको छिमेकी उँभो ठेल्छ आली, धनी खेतका व्यस्त छन् खान छाली । कुरा

पुरा पढ्नुहाेस्
दृष्टि मैले गुमाएँ

दृष्टि मैले गुमाएँ

कोमलप्रसाद पोखरेल : न ता संसदीय प्रथा चाख्न पाएँ, न नेता बनी नाम ठूलो कमाएँ ।

पुरा पढ्नुहाेस्
आठौँ आश्चर्य

आठौँ आश्चर्य

कोमलप्रसाद पोखरेल : धेरै सूरा हरतरहले देखिएका जुझारु, बैला भैँसी सरह उपमा नाम तिम्रो दुधालु ।

पुरा पढ्नुहाेस्