साइबर अपराध सम्बन्धी सचेतना सामग्री
आगोको लय

आगोको लय

निमेश निखिल : विद्रूप समयको शिखरमा छ देश आज इमानमा बाँच्नेहरू भोक सुमसुम्याएर अभाव गाइरहेछन् इमानको

पुरा पढ्नुहाेस्
सम्धीज्यू !

सम्धीज्यू !

निमेष निखिल : सम्धीज्यू ! यता धान राम्रै फलेको छ पूर्वीया पनि राम्रै चलेको छ तपाईंका

पुरा पढ्नुहाेस्
सम्धीलाई चिठी

सम्धीलाई चिठी

सम्धीज्यू ! यता धान राम्रै फलेको छ पुर्बिया पनि राम्रै चलेको छ तपाईँका नातिनातिना भोकाएर के

पुरा पढ्नुहाेस्
सम्बोधन : एक खबरदारी

सम्बोधन : एक खबरदारी

महामहिम तिमीले आयोजना गरेको नाकाबन्दीविरुद्धहामी कविता लेख्न बसेका छौँ । अन्यथा, इन्धनको विकल्पमाएक भारी दाउरा खोजिन्थ्यो

पुरा पढ्नुहाेस्
सुन्नेलाई जोक भयो

सुन्नेलाई जोक भयो

सानालाई खाँचो ठुलालाई सबै थोक भयोअपराधी जन्माउने आमा आज भोक भयो कागजको डुङ्गाभित्र सपनाका बुट्टा थिएआँधी

पुरा पढ्नुहाेस्
नयाँ वर्ष

नयाँ वर्ष

आँखाका चिसा सपनाहरूमायस पटक पनि छैन प्रतिबिम्बनयाँ वर्षको । मनको धागो फुस्केरअसरल्ल छन् विश्वासका दानाहरूफरक छैन

पुरा पढ्नुहाेस्